Total Pageviews

Monday, September 12, 2011

0

प्रधानमन्त्री बाबुराम भट्टराईल्ो ठुलै किचलोबिच

काठमाण्डौ । राष्ट्रपतिको उपस्थितिमा १३ नयाँ मन्त्रील्ााई सपथ ग्रहण गराएका छन । किचलो आफ्नै पाटी ए माओबादी मा मात्र होईन । मधेशबादी मोर्चामा समेत ठुलो रडाको बिच १३ नयाँ मन्त्रील्ााई सपथ ग्रहण गराएका हुन ।संचारमाध्यामहरुमा छाईरहने मधेशी दलका केहि नेताहरुको पकड ले प्रधानमन्त्री बाबुराम भट्टराईल्ााई थप सँकट ल्याएको छ । पछिल्लो समय संचारमाध्याममा देखिने गरेका मधेशी नेताहरुमा फोरम लोकतान्त्रीकका अध्यक्ष एबं उपप्रधान तथा गृह मन्त्रि बिजय कुमार गच्छदारको सकि्रय प्रभाब मा मधेशी गठबन्धन भट्टराई सरकारले पुर्णता पाएको छ । गच्छदार बाहेकका नेता मन्त्रि हुनु बाहेक खासै हैसियत नभएको प्रस्ट भईसकेको छ । मधेशी जनाधकार फोरम गणतान्त्रिकका अध्यक्ष बनेका तथा पूर्व संचारमन्त्री जेपी गुप्ता प्रधानमन्त्री डा।बाबुराम भट्टराई सँग उपप्रधान मन्त्रि सहित संचार मन्त्रालय ख गराए पनि अन्तत संचारमै सिमित भएका छन । अन्य मधेशीलाई मन्त्रीलाई मन्त्रालयका लागि ठुलै लडाई लड्नु परेको छ । एक मधेशी नेता ले अभियान टाइम्सलाई बताए । त्यसो त गुप्ता साचारमै सीमीत भएका गुप्ता फोरम गणतान्त्रिक पार्टी भित्र समेत सत्तामोह देखाएको भन्दै नेता र कार्यकर्ताले खुलेरै बिरोध गरेका छन । यता साचार माध्याममा छाउने अन्य नेताहरुको वास्तविकतालाई केलाउने हो भने तमलोपका हृदयश त्रीपाठी सद्भावनाका लक्ष्मणलाल कर्ण सद्भावना आनन्दिदेवीकी सरिता गीरी हालै संघीय सद्भावना पार्टीका अध्यक्ष बनेका अनिल कुमार झाँ पनि जनता बिच लोकपि्रय नेता मानिदैनन् । कर्ण भने संचारमा वोल्न सिपालु मानिन्छ । केही सिमित व्यक्ति बाहेक त्रीपाठीको पार्टीमा पकड मानिदैन । कर्ण समानुपातिक निर्वाचन प्राणाली मार्फत् हाल संविधान सभाका सभासद् रहेका छन् । तर उनको पकड पार्टीमा त्यति मानिदैन यता संधीय सद्भभावना पार्टीका अध्यक्ष अनिलकुमार झाको कुरा गर्ने हो भने उनी पनि नेपाली संचारमाध्याममा चर्चित नाम हुन् । तर उनको पनि जनतामा पकड मानिदैन । राजनीतिक दाउपेचमा सिपालु मानिने झा पनि समानुपातिक निर्वाचन प्रणाली मार्फत् सद्भावना पार्टीबाट सभासद्
रहेका छन् । थपिएका मन्त्रीहरुमा एकीकृत नेकपा माओवादीबाट उपप्रधानमन्त्री सहित छ जना र संयुक्त ल्ााेकतान्त्रिक मधेसी मोर्चाबाट सात जना रहेका छन थपिएका १३ मन्त्री सहित मन्त्रिमण्डल्ामा प्रधानमन्त्री र दुई उपप्रधानमन्त्री गरेर अब मन्त्रीको सफ््या १५ पुगेको छ । थप भएका मन्त्रीहरुमा उपाध्यक्ष मोहन वैद्य समूह गुट लाई भने भट्टराईल्ो हाल सम्म सरकारमा सहभागी गराउन सकेका छैनन् । उनले उपप्रधान तथा परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठ ऊर्जामा पोष्टबहादुर बोगटी अर्थमा वर्षमान पुन स्थानीय विकासमा टोपबहादुर रायमाझी युवा तथा खेल्ाकुदमा कमल्ाा रोका र भूमिसुधार तथा व्यवस्थामा प्रभु साह छन्। । त्यस्तै सूचना तथा साचारमा जयप्रकाशप्रसाद गुप्ता कृषि तथा सहकारीमा नन्दनकुमार दत्त भौतिक योजना तथा निर्माण र कानुन तथा न्यायमा ह्दयेश त्रिपाठी स्वास्थ्य तथा जनसफ््यामा राजेन्द्र महतो सिँचाइ र महिल्ाा बाल्ाबाल्ािका तथा समाजकल्याणमा महेन्द्रप्रसाद यादव बिनाविभागीयमा राजल्ााल्ा यादव र वन तथा भूसंरक्षणमा मोहम्मद वकिल्ा मुसल्ामानल्।े सपथ ल्ािएका हुन्। बाँकी मन्त्राल्ाय हाल्ा प्रधानमन्त्रीमै रहेको छन्ा् ।

No comments:

Post a Comment