Total Pageviews

Tuesday, September 13, 2011

0

गौतमल्ााई सर्वोत्कृष्ट निजामती पुरस्कार


काठमाण्डौै । परिक्षा नियन्त्रण कार्याल्ाय सानो ठिमीमा रहेरका परिक्षा नियन्त्रक सूर्यप्रसाद गौतमल्ााई सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरेको छ । गौतमको पाल्ाामा परिक्षा नियन्त्रण कार्याल्ायमा उल्लेखनीय सुधार भएकाल्ो उनलाई सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिएको हो । परिक्षा मुख्यसचिव माधव घिमिरेको संयोजकत्वमा रहेको पुरस्कार छनौट समितिको सिफारिसमा सरकारल्ो एक वर्षदेखि परिक्षा नियन्त्रकका रुपमा रहेर परिक्षा प्रणाल्ाी सुधार ल्ागायतका प्रशंसनीय कार्य गरेका गौतमल्ााई २ ल्ााख रुपैयाँ राशीको सबभन्दा ठूल्ााे निजामती पुरस्कार प्रदान गरेको हो । उनी पहिल्ााेपटक सर्वोकृष्ट पुरस्कार पाउने भाग्यमानी कर्मचारी भएका छन्ा् । सरकारल्ो निजामती सेवा दिवसका उपल्ाक्ष्यमा उल्ल्ोखनीय कार्य गरेका देशभरका १० जना कर्मचारील्ााई जनही १ ल्ााख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार तथा ३० जना कर्मचारील्ााई ५० हजार रुपैयाँको निजामती सेवा पुरस्कार प्रदान गरेको छ । तर गौतम बाहेकका उत्कृष्ट निजामती सेवा पुरस्कार र े निजामती सेवा पुरस्कार छनोट प्रकि्रया मा संबन्धित मन्त्रालयका सचिबले प्रभाबमा सिफारीस गरेको चर्चा पनि िसंहदरबार भित्र सुन्नपाईन्छ । २०५८ साल्ादेखि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार कानुनी व्यवस्था गरे पनि तत्काल्ाीन मुख्यसचिव एवं पुरस्कार छनौट समितिका संयोजक तीर्थमान शाक्यल्ो आफैंल्ााई उक्त पुरस्कार सिफारिस गरेपछि पुरस्कार विवादमा परेको थियो । उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० कर्मचारीमा अर्थमन्त्राल्ायका सहसचिव रामशरण पुडासैनी सहरी विकास तथा भवन विभाग जुम्ल्ााका सिनियर डिभिजनल्ा इन्जिनियर राजुमान मानन्धर महान्यायाधिवक्ताको कार्याल्ायकी खरिदार सरिता श्रेष्ठ जिल्ल्ाा प्राविधिक कार्याल्ाय गुल्मीका इन्जिनियर विशेष नेत्रबहादुर विश्वकर्मा हुल्ााक सेवा विभागका किशोरकुमार चौधरी प्रधानमन्त्री कार्याल्ायका उपसचिव ज्योतिप्रसाद अधिकारी भूमिसुधार कार्याल्ाय नवल्ापरासीका नासु दयाराम बस्याल्ा जिल्ल्ाा प्रशासन कार्याल्ाय कपिल्ावस्तुका सवारी चाल्ाक झगरु चौधरी जिल्ल्ाा पशु कार्याल्ाय महोत्तरीकी पशु सेवा प्राविधिक विशेष राधाकुमारी साह र सामान्य प्रशासन मन्त्राल्ायका शाखा अधिकृत ल्ाक्ष्मणविक्रम थापा छन्ा् । निजामती सेवा पुरस्कार पाएका ३० जनामा महाल्ोखा परिक्षकको कार्याल्ायका ल्ोखा परिक्षक श्रीराम धिमाल्ा आन्तरिक राजस्व कार्याल्ाय ल्ाल्ाितपुरका शाखा अधिकृत सुधीरनरिसंह राजभण्डारी भौतिक योजना मन्त्राल्ायका इन्जिनियर अरुणकुमार झा कानुन मन्त्राल्ायका शाखा अधिकृत बिमल्ाकुमार बिष्ट सप्तरीको छिन्नमस्ता गाविसका सचिव नासु विशेष रामकुमार यादव जिविस तनहुँका शाखा अधिकृत सूर्यवदना पण्डित उद्योग मन्त्राल्ायका कार्याल्ाय सहयोगी पूर्णप्रसाद अगस्ती राष्ट्रिय सतर्कता केन्द्रका शाखा अधिकृत सुदेवकुमार पोखरेल्ा संचार केन्द्र धनगढीकी शाखा अधिकृत कृष्णमाया श्रेष्ठ शिक्षा मन्त्राल्ायका सवारी चाल्ाक काल्ो तामाङ वन रक्षक हरि विश्वकर्मा जिल्ला वन कार्याल्ाय नवल्ापरासीका नासु विशेष तेजप्रसाद पाण्डे रक्षा ल्ोखा नियन्त्रकको कार्याल्ायका ल्ोखापाल्ा अमृत सागर नापित राष्ट्रपतिको कार्याल्ायका कम्युटर अपरेटर हरिप्रसाद भुषाल्ा मुगु जिल्ल्ाा अदाल्ातका खरिदार कर्णबहादुर कट्टेल्ा र रुपन्देही जिल्ल्ाा अदाल्ातका डिट्ठा प्रेमप्रसाद पौडेल्ा छन्ा् । त्यसैगरी सार्वजनिक खरिद अनुगमन कार्याल्ायका कम्प्युटर अधिकृत राजभाइ श्रेष्ठ अख्यितयार दुरुपयोग अनुसन्धान आयोगका नासु जीवनकुमार पोखरेल्ा क्षेत्रीय प्रशासन कार्याल्ाय पोखराकी टाइपिस्ट नासु बुद्धल्ाक्ष्मी श्रेष्ठ जिल्ल्ाा प्रशासन कार्याल्ाय दार्चुल्ााका सहायक प्रमुख जिल्ल्ाा अधिकारी धनप्रसाद पौडेल्ा स्वास्थ्य मन्त्राल्ायका सहसचिव सूर्यप्रसाद मिश्र हिम्चा स्वास्थ्य चौकी अछामका कार्याल्ाय सहयोगी प्रजा चल्ााउने कोष तथा ल्ोखा नियन्त्रक कार्याल्ाय कैल्ााल्ाीका ल्ोखा अधिकृत वासुदेव जोशी महाल्ोखा नियन्त्रकको कार्याल्ाका कम्प्युटर अधिकृत ठेकु श्रेष्ठ शितोष्ण फल्ाफूल्ा रुटस्टक विकास केन्द्र दोल्ाखाका बागवानी विकास अधिकृत चन्द्रमान श्रेष्ठ उष्ण प्रदेशीय बागवानी केन्द्र सलर््ााहीकी कार्याल्ाय सहयोगी मधुमाया विश्वकर्मा माल्ापोत कार्याल्ाय बझाङका नासु विशेष ल्ााल्ाबहादुर सार्की महिल्ाा तथा बाल्ाबाल्ािका कार्याल्ाय रुकुमकी सुपरभाइजर सावित्रा शाह वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका निर्देशक गिरिजा शर्मा र जल्ा उत्पन्न प्रकोप नियन्त्रण कार्याल्ाय नेपाल्ागन्जका सिनियर डिभिजनल्ा इन्जिनियर भिल्ाानन्द यादव छन्ा् । सामान्य प्रशासन मन्त्राल्ायमा बिहीबार बिहान आयोजित निजामती सेवा दिवस कार्यक्रममा प्रधानमन्त्री डा। बाबुराम भट्टराईल्ो निजामती सेवामा उत्कृष्ट कार्य गरेका कर्मचारीहरुल्ााई पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

No comments:

Post a Comment