१) मृतलाश फेला
घटना मिति M २०६८/५/२७ गते
घटना समय M ०६:०० बजे
घटना स्थान:- काठमाण्डौ
घटनाको संक्षीप्त बिबरण:- काजि कामनपा -१५ स्वयम्भु चोक नजिक सडकको छेउमा नाम, थर, वतन नखूलेको अं. ४०/४५ बर्षको पुरुष ब्यक्ति मृत अबस्थामा फेला परेको हुदा लाशलाई बृत्त बालाजुको मुचूल्का टोलीले लाश जाँच मुचूल्का सम्पन्न गरी ७ बजे पो. मा. को लागि टिचिङ अस्पताल महाराजगंज लगिएको, अ अ कार्य जारी रहेको ।
२) बिष सेवन
घटना मिति M २०६८/५/२६ गते
घटना समय M १०:०० बजे
घटना स्थान:- भक्तपुर
घटनाको संक्षीप्त बिबरण:- भपुजि छालिङ -७ बस्ने बर्ष ३१ कि बिष्णुमाया तामाङले आफ्नै घरको कोठामा क्यामेनल नामक बिषाधि औषधी सेवनगरी अशक्त भई उपचारार्थ भ.पु. अस्पताल ल्याईएकोमा ११:२० बजे थप उपचारको लागि बिर अस्पताल निजको आफन्तले लगेको, कारण नखूलेको अबस्था बोल्न नसक्ने, अ अ कार्य जारी रहेको ।
३) अबैध घरेलु रक्सी स&

No comments:
Post a Comment