- काठमाडौं । सशस्त्र प्रहरी बलमा आई।जी।पी को अनिवार्य अवकाश पाउन आठ महिना बाँकी छँदै आन्तरिक राजनीति सुरु भएको छ । आई।जी।पी। शैलेन्द्र कुमार श्रेष्ठलाई छोटै समयमै फेल गराउन ५ भाई उच्च प्रहरी अधिकृत निकै दौडिएकाछन । कतिले गोप्यरुपमा आइजी समुहलाई गाली गर्न भ्याएका छन भने कतिले खुलेआम कार्यक्रममा गाली गलौज सुरु गरेका छन । आईजीपी शैलेन्द्र कुमार श्रेष्ठको लाईनलाई नै बदनाम गराउन एआईजी ठाकुरमोहन श्रेष्ठको नेतृत्वमा आन्तरिक समिति नै गठन गरेको बुझिएको छ । त्यसो त आईजी समुह र एआईजी समुह बिच शीतयुद्ध नै चलेको एक बरिष्ठ सशस्त्र प्रहरीले नाम नछाप्ने सर्तमा मुख खोले । समाचार स्रोतका अनुसार शैलेन्द्र कुमार श्रेष्ठको लाईनमा कोषराज वन्तएआईजी प्रकाश ओझाडिआईजी शैलेन्द्र खनालएसएसपी दुर्गा बहादुर कुँवरएसएसपी लगायतले साथ दिएका छन भने ठाकुर मोहन श्रेष्ठलाई काखी च्याप्नेहरुमा पुर्व कायममुकायम
१४ दिने आईजीपी किशोर कुमार लामा खुलेरै ठाकुरमोहनलाई अगाडि बढाएका छन भने के।sे। तामाङडिआईजी दुर्जकुमार राईडिआईजी पुस्कर राम के।सी।
एस।एस।पी। समेत आईजीपीको बिरोध गर्दै एआईजी श्रेष्ठको बटमलाईनमा कुदेका छन । छोटो समयमा निकै लोकपि्रयता हासिल गरेको सशस्त्र प्रहरी बल अबका दिनमा आन्तरिक तछाड मछाडले नेपाल प्रहरी झैं बदनाम बन्ने जानकारहरु बताउँछन ।
Total Pageviews
Monday, September 12, 2011
0
आई।जी।पी को अवकाश पाउन आठ महिना बाँकी छँदै आन्तरिक राजनीति सुरु
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment