Total Pageviews

Tuesday, September 13, 2011

0

म्ाहिला ज्योतिष संघ गठन


काठमाण्डौ । म्ाहिला ज्योतिष समुहले गत शुक्रबार राष्ट्रिय म्ाहिला ज्योतिष संघ गठन गरेकाछन । म्ाहिला ज्योतिषको समुहले रतिदेबि जोशी श्रेष्ठको अध्यक्षतामा सात पदाधिकारी र तिन सल्लाहकार गठन गरेको छ । रोदना घिमिरे सुधा भट्टराई बास्कोटा इन्दिरा नेपाल क्रमस उपाध्यक्षसचिब कोषाध्यक्ष चयन भएकाछन । त्यसैग्ारि स्ादस्यमा फुलमाया न्यौपाने ईश्वरी पौडेल नेपाल शर्मिला शर्मा सुबेदी हुनुहुन्छ । उद्घाटन कार्यक्रममा आचार्य शिबशंकर न्यौपाने ज्योतिष बिधाको बिकास गर्न म्ाहिला ज्योतिषहरुको योगदान पुगोस भन्दै नबगठित पदाधिकारीलाई ध्ान्यबाद दिनुभयो । सहप्राध्यापक कृष्ण अधिकारीले महिलाले ज्योतिष पढे घर ब्यवाहार चलाउन अरु सजिलो हुने बताउनु भयो । कार्यक्रम सभाकी नेत्री रतिदेबि जोशी श्रेष्ठले समापन गर्दै मनकामना तिरुपतिका हरि थापालाई प्रंायोजक बनीदिएकोमा ध्ान्यबाद दिदै सभाको बिस्रजन गर्नुभएको थियो ।



No comments:

Post a Comment